सिनेमा Archives | Page 46 of 164 | Khabarhub Khabarhub

नेपाली डकुमेन्ट्री को-हजवेन्डलाई १ करोड ३० लाख राशिको पुरस्कार

काठमाडौँ - पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री को–हजबेण्डले एक करोड ३० लाख राशिको पुरस्कार जितेको छ । जापानको क्युशु शहरमा भएको पाँचौँ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा सो पुरस्कार जीत हासिल भएको हो । ‘आजको दिनलाई मैले मेरो करिअरकै सबैभन्दा ठुलो उपलब्धिमूलक दिनका रुपमा लिएको छु । मेरो डकुमेन्ट्री फिल्म को–हजबेण्डले आज जापान र…