सिनेमा Archives | Page 87 of 155 | Khabarhub Khabarhub

ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’ छनोट

काठमाडौं– भारतको ‘कोलकाता फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर भएको फिल्म ‘महानगर’ अमेरिकाको ‘ब्रुकलिन फिल्म फेस्टिभल’मा छनोट भएको छ । फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालका अनुसार फिल्मको अमेरिका प्रिमियर फेस्टिभलसँगै हुनेछ । मोहन राई निर्देशित फिल्म ‘कोलकाता फिल्म फेस्टिभल’मा ‘फिल्म एसियन सेलेक्ट’अन्तर्गत ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्ड’का लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको…