Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता दीपकराज गिरीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाइरहेका छन् । उनी ट्रोल आफ्ना कारणले भएका भने होइनन् । एक अन्तर्वार्ताका क्रममा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई पत्रकारले महानायक बनाइदिएको अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दीपाको खुबै विरोध भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले राजेश हमाललाई महानायक नभनेको भन्दै…