Live on
Your Voice, Your Power
रुकुम (पूर्व)- जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन्। उक्त प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताए। उनले भने “मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा…