Live on
Your Voice, Your Power
भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग अहिले नेपालका अधिकांश जिल्ला हुँदै काठमाडौँ उपत्यकामासमेत देखिन थालेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्या एउटा भाइरसका कारणले हुन्छ। प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ। अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी…