औषधी/उपचार Archives | Page 13 of 76 | Khabarhub Khabarhub

के हो अकुपन्चर उपचार विधि ?

नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा देखिएका छन्। आधुनिक चिकित्सा पद्धतिले सकारात्मक भूमिका खेले पनि लामो समयसम्म बिरामीले औषधि सेवन गरिराख्नुपर्ने हुँदा पछिल्लो समय बिरामीको अकुपन्चर प्राकृतिक उपचार विधिमा आकर्षण बढ्दो रूपमा रहेको छ। रोग लाग्ने बित्तिकै तत्काल औषधि सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई प्राथमिकतामा राखिएको हुँदैन। त्यसको फलस्वरूप मानव स्वास्थ्य गम्भीर असर परिरहेको हुन्छ।…