औषधी/उपचार Archives | Page 15 of 76 | Khabarhub Khabarhub

‘ब्लड क्यान्सर हुँदैमा जीवन समाप्त हुँदैन’

पछिल्लो समय खानपान तथा व्यस्त जीवनशैलीको कारणले मानिसमा क्यान्सरको समस्या बढ्दै गएको छ। शरीरका विभिन्न भागमा क्यान्सर हुने गरेको पाइन्छ। त्यो मध्ये एक हो ब्लड क्यान्सर। सामान्यतया रगत कम्पोजिसनको आधारमा हेर्दा प्रमुख तीन कोशिका हुन्छन्। रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल…