औषधी/उपचार « Khabarhub

गर्मीमा दहीका फाइदा

काठमाडौं- गर्मीमा चिसो दही खाँदै शीतलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ। अहिले देशभर गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी बढेसँगै मानिस दही खाने गर्छन्। गर्मी मौसममा दही सुन्दा नै शीतलता प्रदान गर्ने माध्यममा रूपमा बुझ्छन्। त्यस्तै मानिस गर्मीमा विभिन्न पेयपदार्थ र शरीरलाई शीतलता प्रदान गर्न खाने कुरा धेरै खाना रुचाउने गर्दछन्। मानिस दही, मोही लस्सी…