Live on
Your Voice, Your Power
अहिलेका युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या धेरै छ। पहिले भन्दा अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। आज भन्दा २० वर्ष अघिको कुरा सुन्दा युवा पुस्ता भन्दा पनि वृद्धवृद्धामा चालिस पचास वर्षपछि बढी देखिने गथ्र्यो। यो प्राकृतिक रुपमा या हड्डी खिइएर हुने गथ्र्यो। आजभोलि यो समस्याबाट युवा पुस्ता नै बढी ग्रसित छन्। यसको मुख्य कारण…