औषधी/उपचार « Khabarhub

नेपालमा शून्य दशमलव आठ प्रतिशतले मात्रै गर्छन् रक्तदान

पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ। दैनिक रुपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको संख्या बढ्दो छ। तर मागअनुसार आपूर्ति भने निकै कम छ। जसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन। अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन्। जुन असाध्यै थोरै छ। यद्यपि पछिल्ला वर्षमा रक्तदान गर्नेको संख्या…