Live on
Your Voice, Your Power
कलेजोको कमजोरीले निम्त्याउने टाइफाइड एक संक्रामक रोग हो । टाइफाइड हुदाँ शरीरमा ज्वरो आउँछ र शरीर दुख्न थाल्छ । टाइफाइड शरीरमा संक्रमणको कारणले हुन्छ । यसले बिस्तारै कलेजोमा नोक्सान पुर्याउँछ र पुरै शरीरलाई असर गर्दछ । टाइफाइडको लक्षण – अचानक ज्वरो आउनु – बान्ता हुनु – पेट तथा टाउको दुख्नु – कब्जियत हुनु – कमजोरी…