Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले विदेशबाट नेपाल आउने सबैलाई सरकारले क्वारेन्टाइनमा राख्न सम्भव नभएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कोरोना भाइरसको विषयमा आयोजना गरीएको अन्तक्रियामा बोल्दै विभागका महानिर्देशक श्रेष्ठले त्रिभुवन विमानस्थलबाट आउने सबै व्यक्तिलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएका हुन् । ‘जसलाई कोरोनाको आशंका गरीन्छ त्यो व्यक्तिलाई क्वारेन्टाइनमा होइन आइसोलेसनमा…