टिप्स Archives | Page 2 of 85 | Khabarhub Khabarhub

नेपालमा सात प्रतिशत बालबालिकाको मृत्युको कारण कुपोषण

काठमाडौं - हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाइने तत्त्वलाई पोषक तत्त्व भनिन्छ। खानाले शरीरका आन्तरिक तथा बाहिरी अंगलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । यस्ता खानाको कमी भएको अवस्था कुपोषण हो। नेपालमा अहिले पनि पाँचदेखि सात प्रतिशत बालबालिकाको मृत्यु कुपोषणकै कारण हुने गरेको चिकित्सक बताउँछन्। कुपोषण भनेको के हो…