Live on
Your Voice, Your Power
अहिलेको समयमा व्यस्त जीवनशैली र कार्यव्यस्तताका कारण अधिकांश मानिस आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन पाउँदैनन् । समय हुनेहरुले पनि यसमा खासै चासो दिएको देखिदैन । यस्तोमा कालान्तारमा विभिन्न स्वास्थ्य समस्याको शिकार हुनुपर्ने संभावना हुन्छ । दैनिक वा नियमित कार्य समेत गर्न असक्षम रहने तर खानपान र जीवनशैलीमा भने कुनै नियन्त्रण नरहनेहरुमा अहिले देखिने प्रमुख स्वास्थ्य…