Live on
Your Voice, Your Power
— बिहानै २ वटा ओखर खानुहोस् । ओखर खाने व्यक्तिको दिमाग तेज हुन्छ । — सधैँ महको सेवन गर्ने मानिसको दिमाग तेज हुन्छ । — ६ के.जी. त्रिफला चुर्णलाई भृङ्गराजको रसमा घोटेर सात दिनसम्म राख्नुहोस् । प्रतिदिन २० ग्राम मह वा घ्यू मिलाई खानाले स्मरण शक्ति बढ्दछ । — स्मरणशक्ति बढाउनको लागि रुद्राक्ष, वच,…