टिप्स Archives | Page 34 of 86 | Khabarhub Khabarhub

चरीअमिलोको औषधीय महत्व

—     यो खानाले शरीरलाई शक्ति बढाउँछ । —     पाचन प्रणालीलाई ठिक गर्दछ । —     यसलाई पिसेर धुलो बनाई महमा मिसाएर मन तातो पानीमा फिटेर दैनिक खानाले झाडापखाला, कब्जियत, पेटसम्बन्धी रोगलाई नियन्त्रण गर्दछ । —     यसको मूलभाग र जरालाई गाईको गहुँतमा पकाएर बनेको लेपलाई सड्केको, मर्केको र भाँचिएको ठाउँमा लगाउँदा ठिक गर्दछ । साभार : ‘घरेलु…