टिप्स Archives | Page 39 of 85 | Khabarhub Khabarhub

उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

मानिस बुढो एक प्राकृतिक प्रक्रिया हो । बालक, युवा, अधवैशे हुदै मानिस बुढो हुन्छ । तर कतिपय मानिस भने उमेर नपुग्दै बुढो देखिन्छ । आखिर किन उमेर अगावै मानिस बुढो देखिन्छ त ? आजकलको खराब जीवनशैली, खानपान, खराब सोच चिन्तनले मानिसलाई उमेर अगावै बुढ्यौलीमा पुर्‍याउँछ । समय अगावै बुढो हुनबाट बच्न के गर्ने त ?…