Live on
Your Voice, Your Power
काठमाडौं- जाडोको मौसम शुरु हुन लाग्दा रुघाखोकी लाग्नु सामान्य कुरा हो । रुघा लागेपछि टाउको दुख्ने, गलामा समस्या आउने, नाकबाट पातलो सिगान बग्ने लगायतका समस्या आउँछन् । पाँच दिनसम्म यस्तो समस्या हुनु सामान्य हो तर त्यसभन्दा बढी भयो भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ । लामो समयसम्म रुघाको कारण यी हुन् : कम पानी पिउनु मानिसहरू गर्मीमा…