टिप्स « Khabarhub

बोझो एक फाइदा अनेक

तपाईंले आयुर्वेदिक वनस्पति बोझोका बारेमा केहि न केहि त सुन्नै भएको छ । गुण थाहा नपाएपनि लहैलहैमै भएपनि खानु भएको छ । स्वर बस्दा, घाँटी दुख्दा बोझो खाने चलन छ । यहाँ हामीले बोझोका फाईदाका बारेमा चर्चा गरेका छौं । अध्ययनअनुसार, बोझो चूर्ण वाधुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन…