Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको जोखिम न्यूनीकरण हुँदै गरेको चीनमा फेरी हन्टा भाइरसको प्रकोप देखिन थालेको छ । कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका एक जनाको हन्टा भाइरसका कारण ज्यान गएपछि चीनमा पुनः त्रास शुरु भएको छ । युन्नान शहरमा मृत्यु भएका उनको हन्टा भाइरसकै कारण ज्यान गएको चिनियाँ अधिकारीहरुले बताएका छन् । हन्टा भाइरस मुसाबाट मानिसमा सर्ने…