टिप्स Archives | Page 57 of 85 | Khabarhub Khabarhub

यसरी रिपेयर गर्न सकिन्छ बिग्रिएको माइक्रोएसडी कार्ड

तपाईँ स्मार्टफोन चलाउनुहुन्छ ? अनि फोनमा माइक्रोएसडी (मेमोरी) कार्डको पनि राख्नुहुन्छ होला । मोबाइलको आन्तरिक सफ्टवेयरमा धेरै फाइल राख्दा मोबाइल नै ह्याङ हु्ने भएकाले मेमोरी राख्नु अनिवार्य जस्तै हो । त्यही मेमोरी चलाउँदा चलाउँदै बिग्रियो भने के गर्ने ? कार्ड पुरानो हुँदा पनि समस्या आउँछ । कहिले डिटेक्ट गर्दैन, कहिले फाइल ओपन हुँदैन यस्तै यस्तै…