Live on
Your Voice, Your Power
दाँत शरीरको महत्वपूर्ण अंग हो । दाँतले खाना चपाउँन र बोल्नका लागि सहयोग पुर्याउँछ । दाँत हाम्रो गिजाँको तल र माथिल्लो भागमा रहेको हुन्छ । हाम्रो दाँत पाँच प्रकारका हुन्छन् । हाम्रो मुखभित्र गिजाँमा रहेको तल र माथि अगाडी पट्टि रहेको दाँतलाई पहिलो टोक्ने दाँत भनिन्छ । यस्तै त्यसैकोलाईमा रहेको दाँतलाई दोस्रो टोक्ने दाँत भनिन्छ…