टिप्स Archives | Page 76 of 85 | Khabarhub Khabarhub

किसमिसले स्वास्थमा पुर्‍याउँछ यस्तो फाइदा

किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइएदाजनक मानिन्छ । किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ। किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । हाड बलियो पार्ने क्याल्सियम पनि पाइन्छ । यसले घुँडा दुख्ने समस्या छ भने पनि ठि गराउँछ । आँखाका लागि भिटामिन ए, ए–बीटा…