समाचार Archives | Page 129 of 410 | Khabarhub Khabarhub

प्रदेश २ मा अक्सिजन अभाव, सरकारी अस्पतालका बिरामी जोखिममा

जनकपुरधाम- प्रदेश २ का अस्पतालहरूमा अक्सिजन अभाव भएको छ । कोरोना संक्रमण समुदाय स्तरम फैलिन थालेपछि अस्पताल भर्ना हुनेको संख्या बढ्दा अक्सिजनको अभाव देखिएको हो । अस्पतालको मागअनुसार उद्योगले अक्सिजन उत्पादन गर्न नसकेको व्यवसायीहरूको भनाइ छ । उता चिकित्सकहरू अक्सिजनको कालोबजारी भइरहेको आरोप लगाउँछन् । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डा. प्रमोद यादवले अक्सिजन…