Live on
Your Voice, Your Power
कैलाली– कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको भन्दै खुशी व्यक्त गरेका हुन् । भारतसँग सिमाना जोडिएको पश्चिम तराईको कैलाली जिल्लाका विभिन्न वस्तीमा…