समाचार Archives | Page 146 of 414 | Khabarhub Khabarhub

‘न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ’

डोटी– कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन जिल्लाका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् । जोखिम भत्ता नपाउदा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन कठिन भएको उनीहरुको गुनासो रहेको छ । गतवर्षको कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गरेका जिल्लाका स्वास्थ्यकर्मीले अहिलेसम्म पनि जोखिम भत्ता नपाएको गुनासो समेत गरेका छन्…