समाचार Archives | Page 147 of 410 | Khabarhub Khabarhub

नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या २६ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । यसअघि हिजो आइतबारसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ४३४…