Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन स्थगित गरेको छ । चीनबाट ल्याइएको 'भेरोसेल'को पहिलो मात्रा तथा भारतबाट ल्याइएको 'कोभिसिल्ड'को दोस्रो मात्रा लगाउने अभियान जारी रहँदा भीडभाड बढेको भन्दै सरकारले खोप लगाउन स्थगित गरेको हो । कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भिडभाडका कारण तत्काललाई खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…