Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १३ सय ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण- ०-९ वर्ष - १३९ १०-१९ वर्ष - ३६७ २०-२९ वर्ष - १३७२ ३०-३९ वर्ष - १३८९ ४०-४९ वर्ष - १०५० ५०-५९ वर्ष - …