समाचार Archives | Page 192 of 405 | Khabarhub Khabarhub

कोरोना कहर : काठमाडौँमा मास परीक्षणको तयारी

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी थालेको छ । काठमाडौँ उपत्यकाका 'हट स्पट'लाई लक्षित गरी मास परीक्षणको तयारी थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट परीक्षण सुरु हुने भएको हो । यो अभियान अन्तर्गत काठमाडौँका मुख्य हटस्पट मानिएका क्षेत्रमा परीक्षण गरिनेछ ।…