Live on
Your Voice, Your Power
काठमाडौँ- साढे दुई महिनापछि विश्वभर एकैदिन ७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार २३ संक्रमितको मृत्यु भएको छ । यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृत्यु भएको थियो । त्यसपछि अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो। त्यसअघि…