Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना परीक्षणमा एन्टिजेन वेस टेस्टिङ विधि लागु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना परीक्षण सम्बन्धि निर्देशिका (राष्ट्रिय टेस्टिङ गाइडलाइन) परिमार्जन गर्दै एन्टिजेन वेस टेष्ट विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौमतले एन्टिजेन टेष्ट विधिबाट छिटो र थोरै समयमा धेरै व्यक्तिको कोरोना परीक्षण…