समाचार Archives | Page 260 of 407 | Khabarhub Khabarhub

एउटा यस्तो ‘विश्वस्तरीय’ अस्पताल जो कतै दर्ता छैन

काठमाडौँ– संघीय राजधानी काठमाडौंको कान्तिपथमा ‘ग्राण्डी सिटी हस्पिटल’ नामको एउटा अस्पताल छ । वेबसाइटमा दिइएको जानकारी अनुसार २४ शय्याको उक्त अस्पतालले विश्वस्तरीय सेवा उपलव्ध गराउँछ । अस्पतालले आधुनिक प्रविधिको अधिकतम उपयोग गरी विश्वस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्ने उद्देश्य राखेको वेबसाइटमा उल्लेख गरिएको छ । अस्पतालमा इएनटी, अफ्थाल्मोलोजी, स्किन, युरोलोजी/नेफ्रोलोजी, कार्डियोलोजी, गाइनोकोलोजी, जनरल सर्जरी, न्युरो सर्जरी,…