Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शवले हाछ्यूँ नगर्ने र श्वास फेर्ने नभएकाले सङ्क्रमण नसर्ने बताए । यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने उनको भनाइ छ । 'अन्त्येष्टिमा सबैले…