Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् । काठमाडौं उपत्यकामा नयाँ थपिएका संक्रमित मध्ये काठमाडौंका ४१ जना, ललितपुरका २ जना भक्तपुरका २ जना रहेका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला…