Live on
Your Voice, Your Power
काठमाडौं– प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर राम प्रसाद घिमिरेले नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रदेश सचिव घिमिरेका अनुसार ४४ जना नयाँ संक्रमित मध्ये ४१ जना…