Live on
Your Voice, Your Power
कोरोना भाइरसका बिषयमा विश्व स्वास्थ्य संगठनका तर्फबाट कैयौं प्रकारका गाइडलाइन जारी गरिएको छ । विशेषतः सफाई र सुरक्षाका शीर्षकमा विश्व स्वास्थ्य संगठनले दिशानिर्देश दिदै आएको छ । यसै क्रममा डब्लुएचओले फूड सेफ्टीका बिषयमा ५ टिप्सहरु दिएको छ । जहाँ यो किन आवश्यक छ भनेर समेत उल्लेख गरिएको छ । १. सफाईमा विशेष ध्यान दिनुहोस् खाना…