समाचार Archives | Page 343 of 407 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार– शुक्रबारदेखि हिँडाउन शुरु

काठमाडौं– मिर्गौला प्रत्यारोपण गरी चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक सुधार हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको जनायएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि सामान्य हिँडडुल समेत गराउन थालिएको जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक कृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा…