Live on
Your Voice, Your Power
चितवन - समाजसेवी बिष्णु माया (बीएम) खरेलको निधन भएको छ । लामो समय देखि पेटको क्यान्सर बाट ग्रसित डा. खरेलको आइतबार राती ९ बजेर ३९ मिनेटमा उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको हो । डा. खरेलको एक छोरा र श्रीमान रहेका छन् । डा.खरेलसंगै मिलेर श्रीमान डा.प्रमोद लामिछानेले एलाइभ हस्पिटल समेत संचालन गरेका…