Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १३९ कोरोना संक्रमितको आईसीयूमा र २६ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ २३ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी…