समाचार Archives | Page 352 of 417 | Khabarhub Khabarhub

कोरोनाको रोकथाममा प्रदेश सरकारको उच्च सतर्कता

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि उच्च सुरक्षा सतर्कताको तयारी तीव्र पारिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको सरोकारवालासँगको बैठकले कोरोनाको सङ्क्रमण सुदूरपश्चिममा पनि देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको रोकथाम, पहिचान उपचार र व्यवस्थापनमा सतर्कता अपनाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झङ्करबहादुर विष्टले जानकारी…