Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि आवेदन माग गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै प्रतिष्ठानको उपकुलपितमा सिफारिसको लागि आन्तरिक रोष्टर सूती बनाउने तयारी गरेको हो । प्रतिष्ठानको उपकुलपति पदमा आवदेन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्सा…