Live on
Your Voice, Your Power
अहिले मौसम परिवर्तनको समय छ । गर्मी महिना सकिएर विस्तारै जाडो बढ्दै छ । मौसम परिवर्तन हुँदा शरीरले पनि प्रतिक्रिया जनाउँछ । शरीरले प्रतिक्रिया जनाउनु भनेको रुघा,खोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु आदि हो । मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन । मौसम परिवर्तनको समयमा लाग्ने रुघाखोकीबाट बच्न घरेलु उपाय…