Live on
Your Voice, Your Power
सुन्तला नाम लिने वित्तिकै तपाईको मुख रसाउछ होला । अहिले सुन्ताला खाने सिजन पनि हो । गाउँघरमा सुन्तला पाक्न शुरु भएको होला । तिहारका लागि भारतबाट पनि सुन्तला आयात शुरु भइसकेको छ । फलफुल बजारमा नेपाल र भारतीय सुन्तला आइसकेको छ । सुन्तला लिएर घाम ताप्दै साथीहरुसँग गफगाफ गर्दै खान निकै रमाइलो हुन्छ । सुन्तला…