समाचार Archives | Page 382 of 416 | Khabarhub Khabarhub

बस दुर्घटना हुनुअघि ड्राइभरले भनेका थिए : झ्याल–ढोकाबाट हाम्फाल्नुस् !

काठमाडौं– सिन्धुपाल्चोकको सदरमुकाम चौताराकी सल्फु श्रेष्ठ दशैंको टीका लगाउन दिदीको घर जाँदै थिइन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ को सिपाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख २७१५ नम्बरको बसमा थिइन् उनी । दशैंको समय काठमाडौं फर्किने तथा दशैंको टीका लगाउन आफन्तकोमा जाने यात्रु बसभित्र खचाखच थिए । श्रेष्ठले बल्लतल्ल ड्राइभरको पछाडिपछिको सिटमा बस्ने ठाउँ पाएकी थिइन्…