Live on
Your Voice, Your Power
एलर्जी प्रतिरक्ष प्रणालीको असामान्य प्रतिक्रिया हो । वरीवरि भएका हानिकारक वस्तु धुँवा, धूलो, पराग, माटो आदिको सम्पर्कले मानिसको प्रतिरक्षा प्रणाली बढी सक्रिय हुन गएमा एलर्जी हुन्छ । एलर्जी शरीरको छालामा मात्रै होइन भित्री अंगहरुमा समेत हुने गर्छ । छाल बाहेका आँखा, नाक, फोक्सो र पेटमा पनि एलर्जी हुन्छ । एलर्जी भएको यसरी थाहा पाउनुस् –आँखा…