समाचार « Khabarhub

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

काठमाडौं– लामो समयदेखि नवीकरण नगराई अवैध रुपमा सञ्चालित आधा दर्जन निजी स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको सिरहाका लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा आउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य…