समाचार Archives | Page 5 of 414 | Khabarhub Khabarhub

उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा 

काठमाडौं- उपभोक्ता अदालतको फैसलामा विरोध जनाउँदै देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज हातमा कालोपट्टि बाँधेर सेवा दिइरहेका छन् ।  नेपाल चिकित्सक संघको पहिलो विरोधको कार्यक्रम अन्तर्गत मंगलबार  चिकित्सक तथा स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर काम गरिरहेको सङ्घका महासचिव सञ्जीव तिवारीले बताए । उनका अनुसार हातमा कालोपट्टि बाँधेर ७२ घण्टा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा प्रवाह…