समाचार Archives | Page 9 of 405 | Khabarhub Khabarhub

दैनिक दुई हजार सात सयलाई बहिरङ्ग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक करिब दुई हजार सात सय बिरामीले सेवा लिँदै आएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिए । उनका अनुसार बिरामीले अनावश्यक दुःख झेल्न नपरोस् र अस्पतालको सेवालाई…