सिफारिस Archives | Page 2 of 7 | Khabarhub Khabarhub

चिसोमा टन्सिल हुने कारण र उपचार विधि

काठमाडौँ - चिसो मौसम बढेसँगै धेरैजसोले भन्ने गरेको सुनिन्छ, ‘मलाई टन्सिल भयो, टन्सिल भएर धेरै गाह्रो बनाएको छ।’ वास्तवमा टन्सिल रोग होइन, यो हाम्रो शरीरको एउटा अंगको नाम हो। यहि अंग सुन्निएर समस्या आउँदा घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस् भनिन्छ। चिसोमा धेरैजसो स्वासप्रस्वासका समस्याहरू रूघाखोकी, पिनास, दम, निमोनिया आदिदेखि लिएर हाड जोर्नी दुख्ने, सुन्निने, मुटुका समस्या,…